२६ बैशाख, २०८१ बुधबार

10:39:13 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल टेलिकमले वार्षिकोत्सव अफरमा के दिँदै छ ?

Nepal Business

२२ माघ, २०७९

यसैगरी नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि १२ हजारमा २० एमबीपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटीटीभी सहितको प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ।

नेपाल टेलिकमले वार्षिकोत्सव अफरमा के दिँदै छ ?

 नेपाल टेलिकमले १९औं वार्षिकोत्सवको अवसरमा विशेष अफर ल्याएको छ। 

यस अन्तर्गत जम्मा २९४ रुपैयाँमा १० दिनका लागि २० जीबी डाटा, ९८ रुपैयाँमा ३ दिनका लागि ६ जीबी डाटा र  ४९ रुपैयाँमा १ दिनका लागि १ एमबिपिएस डाटा र अन नेट १०० मिनेट कल सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

यसैगरी  २०० देखि ४९९ रुपैयाँको रिचार्ज गर्दा २ जिबी बोनस डाटा, दैनिक १ जिबी प्रयोग गर्न सकिने तथा  ५०० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा दैनिक २ जिबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराइएको कम्पनीले उल्लेख गरेको छ । 

यसैगरी नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि  १२ हजारमा २० एमबीपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटीटीभी सहितको प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यी अफर माघ २२ देखि फाल्गुन २९ गते सम्मका लागि उपलब्ध गराइएको छ ।