१६ बैशाख, २०८१ आइतबार

09:35:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रास्वपा समर्थन कायम राख्दै सरकारबाट बाहिरियो, पत्रकारसम्मेलनमार्फत जानकारी, आजै मन्त्रीले राजिनामा दिने

Nepal Business

२२ माघ, २०७९

सभापति लामिछानेका अनुसार रास्वपाका मन्त्रीहरुले आज नै प्रधानमन्त्री समक्ष राजिनामा बुझाउने छन् र पार्टी आज नै सरकारबाट बाहिरिने छ ।

रास्वपा समर्थन कायम राख्दै सरकारबाट बाहिरियो, पत्रकारसम्मेलनमार्फत जानकारी, आजै मन्त्रीले राजिनामा दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

पार्टीको आज बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुुभयो

पार्टीको आज बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुुभयो

सभापति लामिछानेका अनुसार रास्वपाका मन्त्रीहरुले आज नै प्रधानमन्त्री समक्ष राजिनामा बुझाउने छन्  र पार्टी आज नै सरकारबाट बाहिरिने छ । 

पार्टी सभापति रवि लामिछाने बैठक अघि नै आजको पार्टीको बैठकले आज ठोस निर्णय लिने बताउनुभएको थियो । त्यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेट्नुएको थियो।

 भेटमा प्रचण्डले रवि लामिछानेलाई वा स्वतन्त्र पार्टीलाई नै फेरी गृह मन्त्रालय दिन नसकिने बताउनुुभएको थियो । त्यसपछि बसेको पार्टीको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । 

पार्टी सभापति लामिछानेले अहिले विषेश पत्रकार सम्मेलन गरेर विगतका कुराहरु सार्वजनिक गरिहनुभएको छ ।