१८ माघ, २०८१ शुक्रबार
07:32:32 AM
१६ माघ, २०७९
ज्ञवाली यस अघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक थिए ।
सरकारले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको हो ।
सरकारका प्रवक्ता तथा संचार मन्त्री रेखा शर्माले योजना आयोगको सदस्यका रुपमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र शाहीलाई नियुक्त गरिएको जानकारी दिएकी हुन्।
ज्ञवाली यस अघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक थिए ।
शाक्य पूर्व राजदूत हुन् भने कुशेन्द्र शाही यसअघि कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहका सदस्य थिए ।