८ बैशाख, २०८१ शनिबार

06:03:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बालुवाटार पुगेर रवि लामिछानेले दिए मन्त्री पदबाट राजीनामा

Nepal Business

१३ माघ, २०७९

लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलका अनुसार राजीनामा बुझाएर लामिछाने बालुवाटारबाट फर्किसकेका छन् ।

बालुवाटार पुगेर रवि लामिछानेले दिए मन्त्री पदबाट राजीनामा

रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्री पदबाट राजीनामा दिएका छन् । 

लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलका अनुसार राजीनामा बुझाएर लामिछाने बालुवाटारबाट फर्किसकेका छन् । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने नेपाली नागरिक नरहेको ठहर गर्दै उनको सांसद पद खारेज गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका हुन् । 

लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलका अनुसार राजीनामा बुझाएर लामिछाने बालुवाटारबाट फर्किसकेका छन् । 

सर्वोच्चको संवैधानि इजलासले लामिछानेको सांसद पद खारेज गरेको थियो ।