१४ बैशाख, २०८१ शुक्रबार

02:49:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अख्तियारद्धारा विमानस्थलका आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ

Nepal Business

९ माघ, २०७९

महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेकोबारे जानकार दिनुभयो ।

अख्तियारद्धारा विमानस्थलका आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ ।

  आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई आज पक्राउ गरेको हो । 

आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई आज पक्राउ गरेको हो ।

महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेकोबारे जानकार दिनुभयो । 

उहाँले भन्नुभयो, “मैले पनि उहाँ पक्राउ परेको भन्ने थाहा पाएको छु, कुन कारणले पक्राउ पर्नुभएको हो, खुलेको छैन ।”