१५ बैशाख, २०८१ शनिबार

03:59:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गायिका जेरुसा राई बेपत्ता

७ असोज, २०७९

गायिका जेरुसा राई बेपत्ता

काठमाडौँ । चर्चित गायिका जेरुसा राई ललितपुरबाट बेपत्ता भएकी छन् । उनी बिहीबार राति ७ बजेदेखि वेपत्ता भएको भन्दै राईको परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएका छन । गायिका राई सुन्दरीघाट नजिकबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

३० वर्षीया गायिका जेरुसाको कोठामा ‘सुसाइड नोट’ फेला परेको प्रहरीले जनाएको छ ।