१८ माघ, २०८१ शुक्रबार

10:08:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौँको कपनमा अक्सिजन सिलिण्डर पड्किएर भएको आगलागीमा तीन जनाको मृत्यु

Nepal Business

५ असोज, २०७९

इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी भएको हो ।

काठमाडौँको कपनमा अक्सिजन सिलिण्डर पड्किएर भएको आगलागीमा तीन जनाको मृत्यु

काठमाडौँ, ५ असोज, 
काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा साँझ पौने ७ बजेतिर भीषण आगलागी भएको थियो । आगलागीबाट मृत्यु भएकाको पहिचान खुल्न सकेको छैन । अक्सिजन सिलिण्डर पड्किएर आगलागी भएको बताइएको छ । 

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा साँझ पौने ७ बजेतिर भीषण आगलागी भएको थियो ।

आगलागीबाट मृत्यु भएकाको पहिचान खुल्न सकेको छैन ।

अक्सिजन सिलिण्डर पड्किएर आगलागी भएको बताइएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख भरतबहादुर बोहराका अनुसार आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि नियन्त्रणमा लिएको छ । 

इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी भएको हो ।