१८ माघ, २०८१ शुक्रबार

10:50:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निक्षेप तथा कर्जा सुरक्षण कोषको कमायो ३ अर्ब बढी, चुक्ता पुँजी १० अर्ब

४ असोज, २०७९

निक्षेप तथा कर्जा सुरक्षण कोषको कमायो ३ अर्ब बढी, चुक्ता पुँजी १० अर्ब

काठमाडौं । आर्थिक वर्ष २०७८।७९ मा कर्जा सुरक्षण कोषले ३ अर्ब बढी कमाएको छ । मंगलबार ४९ औं वार्षिकोत्सवमा कोषले गत आर्थिक वर्षमा ३ अर्ब ६ करोड रुपियाँ कमाएको जानकारी दिएको छ ।

सो अवधिमा कोषले ११ खर्ब निक्षेप संकलन गरेको र ३ अर्ब कर्जा सुरक्षण गरेको जनाएको छ । कोषको चुक्ता पुँजी १० अर्ब पुगेको छ  ।