८ बैशाख, २०८१ शनिबार

03:47:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्सको सफ्टवेयर हस्तान्तरण

Nepal Business

१ असोज, २०७९

उक्त कम्पनीले सफ्टवेयर हस्तान्तरण नगर्दा ड्राइभिङ लाइसेन्सदेखि अन्य स्टिकरलगायत काममा देखिएका समस्या अब समाधान हुने विभागले जनाएको छ ।

इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्सको सफ्टवेयर हस्तान्तरण

काठमाडौँ,
मद्रास सेक्युरिटी प्रिन्टर्सले इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्स (इडिएल)को सफ्टवेयर हस्तान्तरण गरेको छ । 

मद्रासको नेपाल एजेन्ट बिबी ट्रेड लिङ्कका प्रतिनिधिले यातायात व्यवस्था विभागलाई इडिएलको सफ्टवेयर हस्तान्तरण गरेको सहायक सूचना अधिकारी अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

मद्रासको नेपाल एजेन्ट बिबी ट्रेड लिङ्कका प्रतिनिधिले यातायात व्यवस्था विभागलाई इडिएलको सफ्टवेयर हस्तान्तरण गरेको सहायक सूचना अधिकारी अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

उक्त कम्पनीले सफ्टवेयर हस्तान्तरण नगर्दा ड्राइभिङ लाइसेन्सदेखि अन्य स्टिकरलगायत काममा देखिएका समस्या अब समाधान हुने विभागले जनाएको छ । 

इडिएलको सफ्टवेयर हस्तान्तरण भइसकेको र सोर्सकोडसमेत पाइसकेकाले अब सफ्टवेयर चलाउनेका लागि विभागका कर्मचारीलाई तालिम दिन कम्पनीले फेरि सम्झौता गरेको यातयात व्यवस्था विभागले जनाएको छ ।