६ जेठ, २०८१ आइतबार

10:04:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धरहराबाट नियाल्दा...(फोटो फिचर)

Nepal Business

१० माघ, २०७८

धरहराबाट नियाल्दा...(फोटो फिचर)

१० माघ । काठमाडौँस्थित २४ तले धरहराबाट उपत्यकाको वरिपरिका दृष्य । मौसम नखुल्दा दृष्यहरु धमिला देखिए पनि सुन्दर र आकर्षक देखिएका छन् ।  माथिको तस्वीर वसन्तपुरलगायत क्षेत्रको हो ।

सुन्धारा नियाल्दा

मौसम नखुल्दा सोमबार २४ तलाको धरहराबाट देखिएको काठमाडौँ सुन्धारा क्षेत्रको दृश्य । 

सैनिक मुख्यालयसहित सुन्धारा चोकको दृश्य
मौसम नखुल्दा सोमबार २४ तलाको धरहराबाट देखिएको काठमाडौँ सैनिक मुख्यालय, शहिदगेट तथा टूँडिखेल र सुन्धारा चोकसहितको दृष्य 

सिंहदरबार

मौसम नखुल्दा सोमबार २४ तलाको धरहराबाट देखिएको काठमाडौँ सिंहदरबारको दृश्य

दशरथ रङ्गशालाको दृश्य

मौसम नखुल्दा सोमबार २४ तलाको धरहराबाट देखिएको काठमाडौँ दशरथ रङ्गशालाको दृश्य

सबै तस्वीर : रासस