४ जेठ, २०८१ शुक्रबार

07:52:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेनाको सङ्गठनात्मक संरचनाबारे जानकारी

Nepal Business

१० माघ, २०७८

सेनाको सङ्गठनात्मक संरचनाबारे जानकारी

काठमाण्डौ
रक्षा मन्त्रालयका नवनियुक्त सचिव किरणराज शर्मालाई नेपाली सेनाको सङ्गठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्यलगायतका विषयमा औपचारिकरुपमा जानकारी गराइएको छ ।

उहाँको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामामा  आयोजित कार्यक्रमा मुलुकको  वर्तमान वस्तुस्थिति लगायतका विषयमा प्रस्तुतिकरणमार्फत जानकारी गराइएको हो ।
   
कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतलगायत रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधि सहभागी रहको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस