७ जेठ, २०८१ सोमबार

01:49:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थतन्त्र विग्रीसकेको छैनः प्रधानमन्त्री देउवा । प्रधानमन्त्रीको सम्बोधन पुरा सुन्नुहोस (भिडियो सहित)

Nepal Business

७ माघ, २०७८

अर्थतन्त्र विग्रीसकेको छैनः प्रधानमन्त्री देउवा । प्रधानमन्त्रीको सम्बोधन पुरा सुन्नुहोस (भिडियो सहित)

काठमाण्डौ । 
प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा नेपालको अर्थतन्त्र विग्री नसकेको बताउनुभएको छ । उहाँले अहिले पनि ख्याल गर्न सकिएनभने केही समयमा नेपालको अर्थतन्त्र ऋणात्मक हुने भन्दै यसमा सबैले साथ दिए सरकारले नेपालको अर्थतन्त्रलाई ऋणात्मक हुनबाट जोगाउने बताउनुभएको छ । 
प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको समृद्धि र परिवर्तनको संस्थागत गर्न आर्थिक उन्नती प्रगति आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले कोरोना भाईरसका कारण अर्थतन्त्रमा परेको प्रभावलाई ध्यानमा राख्दै सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न योजनाकासाथ काम गरेको बताउनुभएको छ । उहाँले आफ्नो पूर्वनिर्धारित योजना अनुसार नै काम गरिरहको स्मरण गर्दै सरकारलाई सफल र असफल भन्दा पनि देशको विकास र उन्नतीका लागि साझा प्रयास एंव पहल र प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो । 

https://fb.watch/aGkW9MFa5X/