१८ माघ, २०८१ शुक्रबार

12:48:40 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कम्युटर बिलिङमा पनि घुस, प्रधानमाथि मुद्दा

Nepal Business

२७ भदौ, २०७९

आयोगले बिगोबमोजिमको कारबाही र कैद सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कम्युटर बिलिङमा पनि घुस, प्रधानमाथि मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

कम्प्युटर बिलिङ गर्ने क्रममा सेवाग्राहीसँग रु ३० हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले श्रेष्ठलाई गत साउन १८ गते पक्राउ गरेको थियो । 