३० बैशाख, २०८१ आइतबार

09:59:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिनिधि सभाको बैठक स्थगित

Nepal Business

२५ भदौ, २०७९

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाण्डौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । शनिबार संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकाररी दिएको हो । 

प्रतिनिधि सभाको वैठक दिउसो एक बजेका लागि बोलाइएको थियो । अब अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । 

पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।