१८ माघ, २०८१ शुक्रबार
03:41:28 PM
२३ भदौ, २०७९
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
लामिछानेविरुद्ध एक १७ बर्षिया नाबालिक किशोरीलाई बलात्कार गरेको आरोप छ । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो । लामिछाने हाल देश बाहिर छन् ।