१८ माघ, २०८१ शुक्रबार
03:53:36 PM
२२ भदौ, २०७९
काठमाण्डौं । मेरियट होटलले क्यासिनोको मनोरञ्जन कर तिरेको छ । होटलले काठमाण्डौं महानगरलाई १९ लाख ३७ हजार रुपैयाँबराबरको कर बुझाएको हो ।
काठमाडौं महानगरपालिकाले गत भदौ १९ गते आफ्नो क्षेत्रमा पर्ने सातवटा क्यासिनोहरूलाई मनोरञ्जन कर नतिरेका कारण जरिवानासहित कर तिर्न ताकेता गर्दै चिट्ठी पठाएको थियो । जसमा मेरियट होटल पनि थियो ।
अब अन्नपूर्ण, ¥याडिसन, हायात, सोल्टी, एलफ्ट र मल्ल होटलले कर तिर्न बाँकी रहेको छ ।