१८ माघ, २०८१ शुक्रबार
03:35:56 PM
२१ भदौ, २०७९
काठमाण्डौं । राष्ट्रिय सभाले कारागार विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको सभा बैठकले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित सो विधेयक पारित गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले राखेको कारागार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरिएको हो ।