३० बैशाख, २०८१ आइतबार

01:44:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भूमिहीनलाई चुनावी भोट बैंक बनाउने पुर्जाको दूषित राजनीति अन्त्य गर्छौं : मन्त्री श्रेष्ठ

Nepal Business

१९ भदौ, २०७९

सरकारले वास्तविक सुकुम्बासीलाई भूमि प्रदान गरी छाड्ने

भूमिहीनलाई चुनावी भोट बैंक बनाउने पुर्जाको दूषित राजनीति अन्त्य गर्छौं : मन्त्री श्रेष्ठ

काठमाडौँ,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सरकारले वास्तविक सुकुम्बासीलाई भूमि प्रदान गरी छाड्ने बताउनुभएको छ ।

उहाँले वर्तमान सरकार भूमिहीनका पक्षमा रहेको र संविधानको भावनाअनुसार सबै सुकुम्बासीलाई जग्गा दिलाई छाडिने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति कास्कीले  पोखरामा आयोजना गरेको जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रममा उहाँले वर्तमान सरकार भूमिहीनका पक्षमा रहेको र संविधानको भावनाअनुसार सबै सुकुम्बासीलाई जग्गा दिलाई छाडिने स्पष्ट पार्नुभयो ।