२९ बैशाख, २०८१ शनिबार

12:36:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पूर्व गभर्नर डा.नेपालले प्रतिनिधि सभाको चुनाव लड्ने

Nepal Business

१७ भदौ, २०७९

 पूर्व गभर्नर डा.नेपालले प्रतिनिधि सभाको चुनाव लड्ने

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जिवी नेपाल प्रतिनिधि सभाको चुनावका लागि दिनुहुने भएको छ । उहाँले नेपालले पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने हुनुभएको हो । 

उहाँले राजनितिबाट समाजसेवा गर्न रुची भएकाले प्रतिनिधिसभामा उम्मेदवारी दिन लागेको बताउनुभयो । डा. नेपाल महाप्रसाद अधिकारी भन्दा अघि गर्भनर हुनुहुन्थ्यो भने नेपाल धितोपत्र बोर्डको अध्यक्ष समेत भइसक्नुभएको थियो ।