१६ फागुन, २०८१ शुक्रबार

10:25:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु

Nepal Business

१६ भदौ, २०७९

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु

काठमाण्डौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु भएको छ । हिमालेक्स ट्रेडर्सले कुवेतहुँदै फ्रान्स पठाइएको हो ।

विमानस्थल कार्यालयका अनुसार ११ भदौदेखि यो विमानस्थलबाट पहिलो पटक फ्रान्सका लागि कार्गो निर्यात गरिएको छ ।

कार्गो सेवा सुरु भएसँगै वैदेशिक व्यापार समेत विस्तार हुने अपेक्षा गरिएको छ । अहिले यो विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गरिरहेको छ ।