८ जेठ, २०८१ मंगलबार

05:55:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राप्रपा नेतृ रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दिने

१५ भदौ, २०७९

राप्रपा नेतृ रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेता रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्दै मोरङ ३ बाट उम्मेदवार बन्ने बताउनुभएको छ । राप्रपाको मोरङ ३ को क्षेत्रीय समितिले यसअघि नै थापाको नाम सिफारिस गरिसकेको छ ।

थापा आफै मंगलबार मोरङ पुगेर उम्मेदवारी घोषणा गर्नुभएको हो । थापा मोरङ क्षेत्र नम्बर ३ की स्थानीय वासिन्दा पनि हुनुहुन्छ ।