१८ माघ, २०८१ शुक्रबार
05:37:32 PM
१२ भदौ, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद मूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ०९ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो १ को खरिदमा १२७ रुपैयाँ ६७ पैसा र बिक्रीमा १२८ रुपैयाँ २७ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ०१ पैसा र बिक्री दर ८९ रुपैयाँ ४३ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९ रुपैयाँ ३६ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ९५ पैसा र बिक्री दर ३४ रुपैयाँ ११ पैसा र कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८० पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको छ ।