१२ बैशाख, २०८१ बुधबार

08:12:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्बपति अम्बानीले दुबईमा खरिद गरे सबैभन्दा महंगो घर

Nepal Business

१२ भदौ, २०७९

अर्बपति अम्बानीले दुबईमा खरिद गरे सबैभन्दा महंगो घर

एजेन्सी । भारतका अर्बपति व्यवसायी मकेश अम्बानीले दुबईमा करिब १० अर्ब मूल्य बराबरको घर खरिद गर्नुभएको छ ।

अम्बानीले दुबईमा अहिलेसम्मकै सबैभन्दा महँगो घरको सम्झौता गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । सो घरको लागत करिब ८ करोड डलर ( करिब १० अर्ब रुपैयाँ ) बराबर रहेकोे भारतीय सञ्चार माध्ष्मले जनाएक छन् । 

भारतीय सञ्चार माध्यमका अनुसार यो घरको खरिद रिलायन्स इन्डस्ट्रिजलाई भनिएको छ । मुकेश अम्बानी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष हुनुहुन्छ । 

समुद्र तट उक्त भवनमा हात आकारको मानव निर्मित टापु समूहको उत्तरीतर्फ छ । भवनमा १० वटा शयन कक्ष, एउटा निजी स्पा, इनडोर र आउटडोर पूलहरू छन् ।