१८ माघ, २०८१ शुक्रबार
08:32:19 PM
९ भदौ, २०७९
काठमाडौं । काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाउनुभएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताउनुभएको छ ।
अल्फाबिटामा पुगेर अवैध संरचना भत्काएपछि बालेन सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए ।
अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।।’