३ जेठ, २०८१ बिहिबार

12:42:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

८ भदौ, २०७९

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।  प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार जानुभएको हो । प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार जानुभएको उहाँको सचिवालयले जनाएको छ ।

नागरिकता  विधेयक, सत्यनिरुपण  विधेयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बिच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा प्रधानमन्त्री देउवा र ओली बिच भेटवार्ता भएको हो ।