४ जेठ, २०८१ शुक्रबार

02:38:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रहेनन् कांग्रेसका सादगी नेता तथा समाजवादी चिन्तक प्रदीप गिरि

Nepal Business

४ भदौ, २०७९

घाँटीको क्यान्सरका बीच केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको थियो । सुरुमा दिल्लीमा गिरिको उपचार भएको थियो भने साउन दोस्रो सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो ।

रहेनन् कांग्रेसका  सादगी नेता तथा समाजवादी चिन्तक प्रदीप गिरि

काठमाडौं,
नेपाली कांग्रेसका सादगी नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको निधन भएको छ ।

शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा गिरिको निधन भएको भाइ शेखर गिरिले जानकारी दिनुभयो । घाँटीको क्यान्सरबाट पीडित उहाँको सोही अस्पतालमा उपचार हुँदै आएको थियो ।  

शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा गिरिको निधन भएको भाइ शेखर गिरिले जानकारी दिनुभयो । घाँटीको क्यान्सरबाट पीडित उहाँको सोही अस्पतालमा उपचार हुँदै आएको थियो । 

घाँटीको क्यान्सरका बीच केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको थियो । सुरुमा दिल्लीमा गिरिको उपचार भएको थियो भने साउन दोस्रो सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । 

गिरिको उपचारमा मेडिसिटीका डाक्टर पंकज वर्मनसहितको टीम खटिँदै आएको थियो । सिरहाका गिरिलाई बौद्धिक नेताका रुपमा चिनिन्छ ।