४ बैशाख, २०८१ मंगलबार

01:16:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘बिग बोस १६’ सिजनका लागि सलमानले १ हजार करोड पारिश्रमिक लिने

Nepal Business

३ भदौ, २०७९

‘बिग बोस १६’ सिजनका लागि सलमानले १ हजार करोड पारिश्रमिक लिने

 एजेन्सी । भारतीय टेलिभिजनको रियालिटी शो ‘बिग बोस १६’ को नयाँ सिजन आउने तयारीमा छ ।

नयाँ सिजनका लागि शोका होस्ट सलमान खानले अघिल्लो १५ औं संस्करणको भन्दा तीन गुणा बढी पारिश्रमिक लिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । तर  निर्माताले यो कुराको हालसम्म स्वतन्त्र पुष्टि गरेका छैनन् । 

भारतीय सञ्चार माध्यमका अनुसार यस सिजनका लागि सलमानले एक हजार करोड रुपैंयाँ पारिश्रमिक लिने जनाइएको छ । यो पारिश्रमिक यो वर्ष सर्वाधिक कमाई गरेको फिल्म ‘केजीएफः च्याप्टर २’ को बजेट भन्दा पनि १० गुना बढी भएको जनाइएको छ ।