२६ जेठ, २०८२ आइतबार
09:35:31 AM
२९ साउन, २०७९
काठमाडौं । प्रतिनिधिसभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बीमा विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव पारित पारिएको हो।
अब उक्त विधेयक राष्ट्रियसभाबाट पनि पारित भएपछि मात्रै राष्ट्रपति समक्ष स्वीकृतिको लागि पुग्नेछ।