६ मंसिर, २०८१ बिहिबार

12:13:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

https://subisu.net.np/
https://uniglobe.edu.np

सबै :


लगानीमैत्री वातारण तयार गर्न सक्षम छौँ : गभर्नर अधिकारी

लगानीमैत्री वातारण तयार गर्न सक्षम छौँ : गभर्नर अधिकारी

आज सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेल’ले नेपालमा लगानीको वातारण छ भन्ने सन्देश प्रवाह गर्ने

 मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक, यस्ता छन् विशेष सहुलियत

मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक, यस्ता छन् विशेष सहुलियत

त्यस्तै अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यताको आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्वन्धित कर्जा र रु।५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।

शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो

शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो

राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्म मूल्यवृद्धि सरकारले राखेको वाञ्छित सीमाभन्दा शून्य दशमलव ७६ प्रतिशत बिन्दुले बढी देखिएको छ ।

नयाँ व्यवस्था : तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने

नयाँ व्यवस्था : तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने

“कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको थपघटको सीमासम्म मासिकरुपमा परिवर्तन गर्नुपर्नेछ”,राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, “तर पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा वृद्धि गर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न भने बाधा पर्नेछैन ।”

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत

उहाँले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अमेरिकी डलर सटहीको सीमा बढाइयो

अमेरिकी डलर सटहीको सीमा बढाइयो

उपहार, टिप्सबाट प्राप्त हुने रकम भने अधिकतम अमेरिकी डलर पाँच सयसम्म मात्र सटही गर्न सकिनेछ

नयाँ एक स्टक एक्सचेन्जका लागि तीन आवेदन

नयाँ एक स्टक एक्सचेन्जका लागि तीन आवेदन

स्टक एक्सचेन्जको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको हो । हिमालयनको आवेदन शुक्रबार नै परेको थियो भने बाँकी २ आवेदन आज आइतबार परेको हो ।

प्रधानमन्त्रीद्धारा एफपिओको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय स्थगित गरी दीर्घकालिन समाधान खोज्न निर्देशन

प्रधानमन्त्रीद्धारा एफपिओको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय स्थगित गरी दीर्घकालिन समाधान खोज्न निर्देशन

उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले यो विषयको दीर्घकालिन समाधानका लागि प्रक्रिया अगाडि बढाउने समेत बताएका छन्। पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएका केही कम्पनी तथा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो चुक्तापूँजी बृद्धि गर्न एफपिओ मार्फत पुँजी बृद्धि गरेका थिए ।

साताको  पहिलो दिन बीस अङ्कले घट्यो नेप्से

साताको पहिलो दिन बीस अङ्कले घट्यो नेप्से

बैंकिङ समूह २३ दशमलव ८९, होटल तथा पर्यटन समूह १८ दशमलव ९१, जलविद्युत् समूह ४१ दशमलव ६८, लगानी समूह शून्य दशमलव ७४ र जीवन बीमा समूह ३६ दशमलव ७४ अङ्कले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ३५ दशमलव ७२, लघुवित्त समूह ३५ दशमलव ८४, म्युचुअल फन्ड शून्य दशमलव ०२ र अन्य समूह १० दशमलव ९७ अङ्कले घटेको छ ।

धितोपत्र कारोबार मस्यौदा : २५ करोड चुक्ता पुँजी भएका कम्पनी एसएमईमा दर्ता हुन सक्ने

धितोपत्र कारोबार मस्यौदा : २५ करोड चुक्ता पुँजी भएका कम्पनी एसएमईमा दर्ता हुन सक्ने

नियमावली अनुसार धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले क्रेडिट रेटिङ्ग नगरेपनि हुनेछ । रेटिङ गर्न भने बाध्या पारिने छैन । आवेदकले निष्काशन गरिने सेयर मध्ये न्यूनतम २५० कित्ता खरिदको लागि दरखास्त दिनुपर्नेछ । आईपीओ निष्काशनको शेयर खरिदका लागि दरखास्त दिन सकिने अधिकतम सीमा विवरण पत्रमा उल्लेख भए बमोजिम हुनेछ ।

नेप्सेमा दोहोरो अङ्कको सुधार, परिसूचक १२ दशमलव ४१ अङ्कले बढ्यो

नेप्सेमा दोहोरो अङ्कको सुधार, परिसूचक १२ दशमलव ४१ अङ्कले बढ्यो

आज विकास बैंक, वित्त र निर्जीवन बीमा समूहको उपसूचक क्रमशः ११ दशमलव १४, पाँच दशमलव ४६ र १० दशमलव ३७ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक एक सय १५ दशमलव ९१ र उत्पादन समूहको उपसूचक ८१ दशमलव १८ अङ्कले बढेको छ ।

आज दोहोरो अङ्कले बढ्यो नेप्से, कसको कति पुग्यो ?

आज दोहोरो अङ्कले बढ्यो नेप्से, कसको कति पुग्यो ?

आज सुपरमाई हाइड्रोपावर लिमिटेड, एशियन हइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेसनल फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

नेष्डो समृद्ध लघुवित्तले मृत्यु भएका सदस्यको ऋण मिनाहा, बीमा पनि उपलब्ध

नेष्डो समृद्ध लघुवित्तले मृत्यु भएका सदस्यको ऋण मिनाहा, बीमा पनि उपलब्ध

लघुवित्तका अनुसार उनले गत मङ्सिरमा दुई लाख रुपैयाँ कर्जा लिई एक किस्ता भुक्तानी गरेकी थिइन् । उनको बाँकि रहेको १ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ कर्जा मिनाहा गरी उनले एक किस्ता वापत तिरेको १६ हजार ६ सय ६७ रुपैयाँ रकम नीजको हकवाला छोरी एरिका मगरलाई हस्तान्तरण गरिएको लघुवित्तले जनाएको छ। यसको साथै संस्थाले किरिया खर्च वापत २० हजार रुँपैया प्रदान गरेको जनाएको छ ।

आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले आपसमा गाभिन बोलाए विशेष साधारणसभा

आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले आपसमा गाभिन बोलाए विशेष साधारणसभा

साधारणसभाले अनुमोदन गरेपछि अन्तिम स्वीकृतिका लागि दुबै संस्था बीमा प्राधिकरण जाने छन्। प्राधिकरणले स्वीकृति दिएपछि एकिकृत कारोबार हुने छ।

प्रुडेन्शियल इन्स्योरेन्सद्धारा साधारणसभा आह्वान

प्रुडेन्शियल इन्स्योरेन्सद्धारा साधारणसभा आह्वान

सभामा लाभांशसहितका विविध प्रस्ताव पेश हुने

प्रभु इन्स्योरेन्सले स्वीकृत गर्यो ७.०५ प्रतिशत लाभांश, अरु के गर्यो ?

प्रभु इन्स्योरेन्सले स्वीकृत गर्यो ७.०५ प्रतिशत लाभांश, अरु के गर्यो ?

कम्पनी अध्यक्ष कुसुम लामाले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रुपमा बीमा क्षेत्रमा देखिने जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभयो ।

कसको कतिले घट्यो जीवन बीमा व्यावसाय ?

कसको कतिले घट्यो जीवन बीमा व्यावसाय ?

समीक्षा अवधिमा सबैभन्दा धेरै प्रतिशतले नयाँ व्यवसाय यूनियन लाइफ इन्स्योरेन्सको घटेको छ

आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता

आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता

नेपाल बीमा प्राधिकरणको कार्यालयमा भएको उक्त सम्झौता पत्रमा कम्पनीका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका हुन्।

अन्तर्वार्ता

सबै :


मेड इन नेपाल

सबै :


कृषि

सबै :



वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

उहाँले व्यवस्थित खोर निर्माण, उन्नत जातको ९भुइँ र डाले घाँस० लगाउने, उन्नत नश्लको पाठपाठी उत्पादनका साथै व्यवस्थित बाख्रापलनका लागि पूर्वाधार तयार गर्ने काम गरिसक्नुभएको छ ।

चितवनको दाउन्ने एग्रो फार्म प्रालिलाई कम्पनी बनाइँदै
चितवनको दाउन्ने एग्रो फार्म प्रालिलाई कम्पनी बनाइँदै

दैनिक एक हजार छ सय पेटी अण्डा उत्पादन हुँदै आइरहेको छ । एकान्त र सुरक्षित ठाउँमा कम्पनी अवस्थित रहेको हुनाले अण्डाको उत्पादन र उत्पादकत्व दुवै उच्च छ ।

तरभुजा बिक्रीबाट जीविकोपर्जन गर्दै वाणीवासी
तरभुजा बिक्रीबाट जीविकोपर्जन गर्दै वाणीवासी

गत चैत अन्तिम सातादेखि जेठसम्म तरभुजा बिक्री गर्ने गरेको उहाँहरूको भनाइ छ । बङ्ककै ४५ वर्षीय मानबहादुर चौधरी बिहान बगरबाट तरभुजा टिपेर दिनभर राजमार्ग छेउमा बिक्रीका लागि बस्नुहुन्छ ।

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

काठमाडाँैमा छँदा विभिन्न बालीका विषयमा अनुसन्धानसमेत गर्नुभएका पन्तले सन् २०१६ मा दक्षिण भारतबाट तालिमसमेत लिनुभयो । हाल उहाँले झण्डै डेढ बिघा जग्गामा श्रीखण्ड, रक्तचन्दन र अगरउडको खेती गर्नुभएको छ ।

पर्यटन

सबै :



पाथीभरा जाने पदमार्गमा फाइबरको छहारी
पाथीभरा जाने पदमार्गमा फाइबरको छहारी

पाथीभरा पदमार्गमा गत तीन वर्षदेखि क्रमिकरुपमा ट्रस लगाउन सुरु गरिएको हो । यसअघि पाथीभरा मन्दिरदेखि छ सय मिटरसम्म फाइबर ट्रस लगाइसकिएको छ भने अहिले चार सय मिटरका लागि काम भइरहेको हो ।

पर्यटकीय गन्तव्य बन्दै  ‘बराह ताल’
पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

ताल वरपर मन्दिर निर्माण गरिनुका साथै घेरा गरिएको छ । पछिल्लो समय बराह तालमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीय सोमबहादुर थापामगरले बताउनुभयो । उहाँका अनुसार बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने गरेको छ । बराह ताल धेरै पहिलेदेखि चर्चित भए पनि विभिन्न पूर्वाधार बनेपछि पछिल्लो समय पर्यटक बढी आउने गरेको थापामगर बताउनुहुन्छ ।

मौसम विग्रिँदा सगरमाथा आरोहण प्रभावित, अनुकूल मौसमको प्रतीक्षामा सयौँ आरोही
मौसम विग्रिँदा सगरमाथा आरोहण प्रभावित, अनुकूल मौसमको प्रतीक्षामा सयौँ आरोही

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् ।

एक सय ३२ प्रतिशतले बढे पर्यटक
एक सय ३२ प्रतिशतले बढे पर्यटक

पछिल्लो अप्रिल महिनामा मात्रै ९८ हजार सात सय ७३ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो मार्च महिनामा ९९ हजार चार सय २६, फेब्रुअरीमा ७३ हजार दुई सय ५५ र जनवरीमा ५५ हजार ७४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

भौतिक पूर्वाधार

सबै :



महाकाली सिँचाइ  शाखा नहर धमाधम निर्माण, मूल नहरमा अझै पानी आएन
महाकाली सिँचाइ शाखा नहर धमाधम निर्माण, मूल नहरमा अझै पानी आएन

विसं २०७५ अघिसम्म मुआब्जा विवाद, रुख कटान अनुमति आउन ढिलाइ, बजेट अभावलगायत समस्याले जेलिएको आयोजनाले महाकाली नदीबाट पाउनुपर्ने पानी अझै पाएको छैन ।

सत्तरी प्रतिशत सकियो हुलाकी राजमार्ग निर्माणको काम
सत्तरी प्रतिशत सकियो हुलाकी राजमार्ग निर्माणको काम

अहिलेसम्म दुई सय ११ किमी सडक निर्माणका लागि ठेक्कामा जान बाँकी रहेको आयोजना प्रमुख चुडाराज ढकालले बताउनुभयो । सत्तरी पुल पनि ठेक्कामा जान बाँकी छ । रेखाङ्कनमा पर्ने चितवन, नवलपुर खण्ड, कपिलवस्तु, बाँके र दाङ वनको क्षेत्रमा स्वीकृति नपाएका कारण निर्माण अघि बढेको छैन । उहाँले भन्नुभयो, “ती ठाउँमा के गर्ने भनी निर्णय आउन बाँकी छ ।”

दोधारा चाँदनी सुक्खा बन्दरगाह : नेपाली सीमासम्म भारतले खोल्यो पहुँचमार्ग
दोधारा चाँदनी सुक्खा बन्दरगाह : नेपाली सीमासम्म भारतले खोल्यो पहुँचमार्ग

भारतीय पक्षले सीमावर्ती बजार चक्करपुरस्थित राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँचमार्गको ट्रयाक खोलेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले जानकारी दिनुभयो ।

पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्घ
पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्घ

भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो । नयाँ पुल निर्माणका लागि पुल छेउमा केही समयदेखि खनिएको थियो । राजमार्ग अवरुद्ध भएपछि साना सवारी साधनलाई कच्ची सडक प्रयोग गरी आवागमन गरिएको छ ।

नेपाल बिजनेस स्पेशल

सबै :


प्रदेश ब्यवसाय

सबै :


नेपाल बिजनेस HD

सबै :


ग्लोबल बिजनेश

सबै :


सूचना प्रबिधि

सबै :



आजदेखि एमडीएमएस लागू , विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने
आजदेखि एमडीएमएस लागू , विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने

अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले भने एक थान मात्रै फोन ल्याउन पाउनेछन् ।

मन्त्रिपरिषद : वैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाइल ल्याउन पाउने
मन्त्रिपरिषद : वैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाइल ल्याउन पाउने

विसं २०७७ जेठ १५ गते प्रकाशित सूचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा ९३० अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक एकथान ल्याउन पाउने व्यवस्था थियो

काठमाडौँलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी
काठमाडौँलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी

काठमाडौँलाई ‘सिसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अपराध गरेर भाग्ने आरोपी ९अपराधी० जताबाट पनि सिसीटिभीको चेक प्वाइन्टमा पुग्ने गरी सिसीटिभी जडान गर्ने महानगरको योजना छ ।

स्टार्टअप उद्यम

सबै :


साना तथा मझौला उधम

सबै :


शिक्षा

सबै :


स्वास्थ्य

सबै :


घर जग्गा

सबै :


अटोमोबाइल

सबै :


उर्जा

सबै :


आयात/निर्यात

सबै :